काठमाडौं । भैरहवाबाट काठमाडौ पुगेको एउटा यात्रुबाहक बसबाट प्रहरीले ठुलो परिमाणामा नक्कली नोट बरामद गरेको छ । काठमाडौंको नागढुंगामा चेकजाँचका क्रममा प्रहरीले लु १ प ५ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक बसबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको हो । भैरहवाबाट जादै गरेको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका…