३१ श्रावण २०८३, आइतबार | August 16, 2026

बुटवलको सडक खाना महोत्सवको प्रचार गर्न जनचेतना र्याली (फोटोफिचर)



बुटवल । आजबाट बुटवलमा सुरु हुने सडक खाना महोत्सवको उदघाटन पूर्व बृहद जनचेतना र्याली निकालिएको छ । बुटवल र यस आसपासमा क्रियाशील आदिबासी, जनजाती, भाषा र संस्कृति झल्कने झाँकी निकालिएको हो ।

कार्यक्रमस्थल कालिकापथ इट्टाभट्टाबाट निस्केको र्याली अस्पताल लाइन, मिलनचोक, तिनकुने हुँदै कार्यक्रमस्थल पुगेर समापन भएको थियो ।

र्यालीमा नेवारी, थारु, मगर समुदायको जातिय पहिचान र अन्य समुदायले संस्कृति झल्कने झाँकी प्रदर्शन गरेका थिए । उत्कृष्ट झाँकीलाई नगद सहित पुरस्कृत गरिने आयोजक होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ४ : ४१ बजे

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।

बिक्रेतामार्फत ग्यास बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघको माग

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण