१८ जेष्ठ २०८३, सोमबार | June 2, 2026

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल आकार पौने ७६ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, डिसेम्बर १६ सम्ममा निक्षेपको आकार ७५ खर्ब ७५ अर्ब रुपैयाँ कायम भएको छ । डिसेम्बर १२ मा ७५ खर्ब ७० अर्ब रहेको निक्षेप चार दिनमै ५ अर्ब रुपैयाँले बढेको हो । निक्षेप निरन्तर…