१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

नेपालमा ४९ प्रतिशत बढी नागरिक बीमाको पहुँचमा

नेपालगञ्ज । आर्थिक बर्ष २०७५/७६ मा मुलुकभर १७ प्रतिशत बीमाको पहुँच रहेकोमा आर्थिक बर्ष २०८२/८३ को असोजसम्म बीमाको पहुँच बढेर ४९.०५ प्रतिशत पुगेको एक तथ्यांकले देखाएको छ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना एवम् नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा आज नेपालगञ्जमा आयोजित पत्रकारसंग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक…