४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

कात्तिक ७ भित्र क्लिन फिड लागू गर्ने सरकारको तयारी, विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित बन्दै

काठमाडौं । आगामी कात्र्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रपतिबाट प्रमाणित भइ कार्यान्वयनको चरणमा रहेको विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार आगमी कात्र्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । संसदको विकास तथा प्रविधि…