५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

‘मद्रास्फिती ६ प्रतिशतको हाराहारीमा, चालू खाता घाटा जीडीपीको २ प्रतिशतमा सीमित’ : अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिकूलताका वावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको बताएका छन् । विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरबीच कोभिड–१९बाट नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको प्रभाव र सरकारको कदमबारे शुक्रबार गरिएको भिडियो कन्फ्रेन्समा खतिवडाले चालू खाता घाटा कुल गार्हस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको बताएका छन् । खतिवडाले…