७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

फेरि बढ्यो सुनको भाऊ बिहीबार प्रतितोला २४ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला ६ हजार २०० ले घटेको पहेँलो धातुको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ४०० ले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ४०० मा झरेको छापावाला सुनको मूल्य आज बढेर…