बुटवल । बुटवलमा विजनेश इन्कुवेशन कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रम सुरु गरिएको हो । मंगलबारदेखि सुरु गरिएको विजनेश इन्कुवेशन कार्यक्रम मास्टर क्लास (तालिम)को उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नवउद्यमीलाई सफल…