२० जेष्ठ २०८३, बुधबार | June 4, 2026

अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि

काठमाडौं । अल्पकालीन ऋणको ब्याजदर दोहोरो अंकमा उक्लिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार नवीकरण गरेको २८ दिने ट्रेजरी बिल्सको ब्याजदर न्यूनतम ९.५४ र अधिकतम १०.९७ प्रतिशत कायम भएको छ। केन्द्रीय बैंकले जारी गरेको ९१ दिने, १८२ दिने र २६५ दिने ट्रेजरी बिल्सको ब्याजदर सबैको १० प्रतिशतभन्दा माथि रहेको छ। यसबाट के स्पष्ट हुन्छ भने बजारमा…