बर्दिया । देशभरी धानको उत्पादन बढेको तथ्याङ्क आईरहेको समयमा बर्दियाका कृषकहरुले रासायनीक मलको अभावमा धानको उत्पादन घटेको बताएका छन् । बर्दियामा भएको एक कार्यक्रममा सहभागी कृषकले समय मै रासायनीक मल नपाउँदा धानको उत्पादन घटेको बताएका हुन् । बर्दियाको मुधवननगरपालिका ७ मा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २३ औं बार्षिक साधारण सभामा उपस्थित…