७ चैत्र २०८२, शनिबार | March 21, 2026

बजेट २०८२/८३ : कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौं। कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरिएको बताए। उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताए। उनले किसानका लागि दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने,…