२९ कार्तिक २०८३, आइतबार | November 15, 2026

ट्र्याङ्कर व्यवसायीद्वारा व्यवस्थापनको माग

वीरगञ्ज । मोतिहारी अमलेखगञ्ज पाइपलाइन परियोजना दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै बरौनी–अमलेखगञ्जमा पेट्राल तथा मट्टितेल ढुवानी गर्दै आइरहेका एक सय चारवटा ट्र्याङ्कर विस्थापित हुने भएका छन् । आयल निगमले पेट्रोल र मट्टितेल पनि पाइपलाइनबाटै ल्याउने भएसँगै एक सय चार ट्रक–ट्र्याङ्करको व्यवस्थापनको विषय पेचिलो बन्दै गइरहेको छ । सम्भवत पाइपलाइनबाट  नियमित रुपमा पेट्रोल र मट्टितेल ल्याउने…