२४ बैशाख २०८१, सोमबार | May 6, 2024

माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । साढे २ दशक भन्दा लामो समयदेखि बैंकिङ क्षेत्रमा अनुभव बटुलेका कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य…