६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

सरकारको कोभिड–१९ कोषमा एनआईसी एशिया बैंकको १ करोड ७ लाख ५९ हजार सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू. १ करोड ७ लाख ५९ हजार सहयोग प्रदान गरेको छ । रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु-याउने उद्देश्यले सरकारद्वारा स्थापित कोरोना कोषमा रकम जम्मा गरेको बैंकले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै जनाएको छ । बैंकले भनेको छ, ‘कोरोना महामारीको यो असाधारण समयमा…