काठमाडौं । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ’ अभियान अगाडि बढाउदै आएको सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई फेरि सनराइज स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ । फरक र प्रविधिमैत्री सेवाहरु प्रदान गर्दै आएको बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विश्वको कुनै पनि ठाउँबाट सन्राइज बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी 'सनराइज स्मार्ट बचत खाता' सञ्चालनमा ल्याएको हो…