१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कास्कीको मितेरी हस्पिटलमा प्रभु बैंकले सुरु गर्यो एक्स्टेन्सन काउण्टर

काठमाडौं । कास्कीको बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशका प्रदेश सभासद कृष्ण बहादुर थापाले एक समारोहका बीच एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका छन् । मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने…