१९ बैशाख २०८३, शनिबार | May 3, 2026

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मुस्ताङको घरपझोङमा, ७३ जिल्लामा पुग्यो बैंकको सेवा

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि  मुस्ताङको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान…