काठमाडौ। कुमारी बैंकले १४ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २०औं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई आव२०७६/०७७ को लागि १०.८५५ प्रतिशत बोनस शेयर तथा ३.१५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी रु.१३ अर्ब ८७ करोड हुनेछ । यस्तै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व।२०७६/०७७ को आर्थिक…