२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

कुमारी बैंकको १४ प्रतिशत लाभांश पारित,१०.८५ प्रतिशत बोनस र ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौ। कुमारी बैंकले १४ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २०औं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई आव२०७६/०७७ को लागि १०.८५५ प्रतिशत बोनस शेयर तथा ३.१५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर जारी पश्चात्  बैंकको चुक्ता पुँजी रु.१३ अर्ब ८७ करोड हुनेछ । यस्तै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व।२०७६/०७७ को आर्थिक…