५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गर्ने भएको हो। प्रतिशेयर १०० अंकितका दरले ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले स्थानिय…