२० बैशाख २०८३, आइतबार | May 3, 2026

आइएमई पेबाट भुक्तानी गर्दा दैनिक एक जना विजेतालाई १ हजार बोनस

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले ‘लोड, पे, विन !’ योजना सार्वजनिक गरेको छ। मङ्सिर २० गतेदेखि पुस २० गतेसम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरुले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक एक जना विजेताले १ हजार बोनस रकम प्राप्त गर्न सक्नेछन् ।…