६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

सहकारीको ऋण नतिरे खजुरा गाँउपालिकाले सेवा सुबिधा रोक्का गर्ने

खजुरा । खजुरा गाँउपालिकाले पालिकामा रहेका सहकारी संस्थाबाट लिएको ऋण र त्यसको ब्याज नतिर्ने नागरिकलाई पालिकाले दिने सेवा बन्द गर्ने चेतावनी दिएको छ । गाँउपालिकाले एक सूचना जारी गर्दै सहकारीको ऋण नतिरे सेवा रोक्का गरि कारवाही गर्ने चेतावनी दिएको हो । गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुन सुबेदीले हस्ताक्षर गरेको सूचनामा समयमा ऋण नतिरी वा तिर्न…