६ श्रावण २०८३, बुधबार | July 22, 2026

आइएमई पेबाट ट्राभल बुकिङमा १००५ क्यासब्याकको अफर

काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेूले आउदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १००५ क्यासब्याक अफर सार्वजनिक गरेको छ। पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने अफर अन्तर्गत सेवाग्राहीहरुले आइएमई पे मार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरिदमा दैनिक १००५…