काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभासम्पन्न भएको छ । बैंकको मिति पौष २८ गते आइतबार होटल पोखरा ग्राण्ड, पोखरामा आर्थिक वर्ष २०८०८१ को वार्षिक प्रतिबेदन पारित गर्दै सम्पन्न भएको हो । उक्त साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठ लाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको…