२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

नबिल बैंक र युनिलिभरबीच ‘च्यानल फाइनान्सिङ’का लागि सम्झौता

काठमाडौ । नबिल बैंक लिमिटेड र युनिलिभर नेपाल लिमिटेडबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ। नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निर्देशक अमलान मुखरजीले गत भदौ २० गते नबिलका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र एसएमई तथा लघुवित्तका प्रमुख निरज बस्नेत (डनिल)का साथै युनिलिभरका…