१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

एन आई सी एशियाले गर्यो २० लाख बीमा रकम भुक्तानी

काठमाडौ । एन आई सी एशिया बैंकले २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बिमा रकम जनही रू. १० लाखका दरले दुई जनालाई भुक्तानी गरेको हो । बैंकले बुटवल निवासी निशा श्रेष्ठ आले कक्षपति र उनका पति जवीन प्रसाद कक्षपतिले घातक…