२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एन आई सी एशियाको डेबिट कार्ड हराए अनलाईनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

काठमाडौ । सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाईनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । यस सुविधामार्फत ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म https://iserve.nicasiabank.com मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न एन आई…