२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एन आई सी एशियाका ग्राहकले पाउने भए २५ प्रतिशत छुट

काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा ग्यालेक्सी स्पेसियालिटि क्लिनिक एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा २५ प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध…