नवलपरासी । एनएमबी बैंक कुडिया सुस्ता शाखाले बागमती खाडसरी सुगर मिलका कर्मचारीसग बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । साक्षरता कार्यक्रममा बोल्दै एनएमबी बैंक सुस्ता शाखा प्रबन्धक कुलप्रसाद गौतमले बैकिङ्ग ज्ञान , सूचना र विशेष गरी प्रीमियम सुपर तलव खाता, भिकेवाइसी तथा मोबाईल बैकिङ्ग, एटीएम तथा अन्य लाभादायक सेवाको बारे जानकारी दिए । कार्यक्रममा सुगर…