काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल गर्दै टिभिएस एनटर्क १२५ स्कुटरले देशभर १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता संख्या पार गरेको छ । यस उपलब्धिसँगै उक्त स्कुटर नेपालमा सबैभन्दा लोकप्रिय प्रदर्शनमुखी स्कुटरहरूमध्ये एकका रूपमा स्थापित भएको छ । यस महत्वपूर्ण उपलब्धिको अवसरमा जगदम्बा मोटर्सले फागुन ४ गते (फेब्रुअरी १६) देशभर रहेका…