काठमाडौं । नेपालमा कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ तथ्यांकअनुसार कुल वैशाख महिनासम्म कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको हो । गत असारको तुलनामा वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गत असारमा…