४ पुस २०८२, शुक्रबार | December 20, 2025

होटललाई उद्योग सरहको मान्यता दिन्छौँ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्रको महत्त्वपूर्ण पाटोको रुपमा रहेको होटल व्यवसायलाई उद्योग सरह मान्तया दिलाउन पहल गर्ने बताएका छन् । क्यापिटल नेपालले आज यहाँ आयोजना गरेको होटेलियर समिटमा उनले सरकारले होटलको लगानीलाई उद्योग सरहको सुविधा दिने विश्वास दिलाए । उपप्रधानमन्त्री पौडेलले विगतमा आफू अर्थमन्त्री भएको बेला बजेट वक्तव्यमा होटललाई उद्योगको मान्यन…