१३ जेष्ठ २०८३, बुधबार | May 28, 2026

नेपालगन्ज हुँदै नेपाल भित्रिएको ८५ हजार केजी गुणस्तरहिन चामल भारत फिर्ता

नेपालगन्ज । चाडवाडको मौका छोपी नेपालगन्जका स्थानीय व्यापारीले व्यवसायीक प्रयोजनका लागि भारतवाट पैठारी गरी भन्सार नाकामा ल्याइएको गुणस्तरहिन चामल भारतमै फिर्ता गरिएको छ । चाडबाडको मौका छोपेर स्थानीय ब्यवसायीले नेपालगन्ज नाका हुँदै भित्राएको ८५ हजार केजी चामल नेपालगन्ज एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय,…