नयाँ दिल्ली । भारतले नेपालका लागि सात अर्ब (सात सय करोड अनुदान दिने घोषणा गरेको छ ।
आज भारतका अर्थमन्त्री निर्मला सितारमणले जारी गरेको बजेट वक्तव्यमार्फत सात सय करोड भारू अनुदान दिने गरी बजेट छुटाइएको छ ।
भारतको वार्षिक बजेट हरेक वर्षको फेब्रुअरी १ मा सार्वजनिक हुनेगर्छ ।
प्रतिक्रिया