बुटवल । पश्चिम नेपालको बुटवलमा प्रधान कार्यालय रहने गरी गत वर्षदेखि सञ्चालन भएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले माइक्रो इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा ठूलो दाबी झण्डै ३२ लाख रुपैयाँ आगलागी पिडितलाई भुक्तानी गरेको छ । इन्स्योरेन्सले गत असार ६ गते बुटवल मिलनचोकस्थित डेल्टा मार्टमा भएको आगोलागीबाट पसलमा भएको सम्पत्ती गुमाएका नेपाली लुगा घरका सञ्चालन प्रकाश भुसाललाई अग्नी दाबी…