२८ माघ २०८२, बुधबार | February 11, 2026

नेपालबाट बर्सेनि ३ करोड क्यूबिक फिट काठ विदेश निर्यात हुनसक्ने

काठमाडौं। व्यापार घाटा चर्को भइरहेको बेला नेपालबाट बर्सेनि ३ करोड क्यूबिक फिट काठ विदेश निर्यात हुनसक्ने बताइएको छ । नेपालका जंगलबाट वार्षिक रुपमा ९ करोड क्यूबिक फिट काठ निकाल्न सकिने र नेपालको कूल बजार माग जम्मा ६ करोड क्यूबिक फिट रहेको बताइएको छ । यसअनुसार नेपालले बर्सेनि ३ करोड क्यूबिक फिट काठ विदेश निर्यात गरेर…