काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ९०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले कमी आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला…