बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक गरेको छ । बुटवल कालिकानगरस्थित ओमोडा एण्ड जेको शोरुममा बिहीबार लञ्च गरिएको हो । प्रालिका कार्यकारी निर्देशक सुरज क्षेत्री र क्षेत्रीय म्यानेजर विशेष दाहालले गाडी सार्वजनिक गरे । विद्युतीय आइकारले यस क्षेत्रमा भिभिएसँगै प्रदेशमा उच्च प्रदर्शन गर्ने र जीवनशैलीमा आधारित विदयुतीय सवारी…