८ पुस २०८२, मंगलबार | December 23, 2025

गत आर्थिक वर्षमा यस्तो देखियो वाणिज्य बैंकको वित्तीय स्वास्थ्य

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ ।  त्यस्तै गत आवको तेस्रो त्रैमाससम्ममा…