बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरेको छ । जगदम्बा मोटर्समार्फत बुटवलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो मोटरसाइकललाई कम्पनीले १६० सीसी वर्गकै सबैभन्दा शक्तिशाली मोडलका रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार नयाँ अपाचे आरटीआर १६० फोर भीमा पहिलो पटक प्रोजेक्टर अगाडिको बत्ती, अपसाइड-डाउन अगाडिको सस्पेन्सन र…