९ कार्तिक २०८३, सोमबार | October 27, 2026

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। केबलकार प्रा।लि।का प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिए। कम्पनीले ताप्लेजुङमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा समय–समयमा…