८ बैशाख २०८३, मंगलबार | April 21, 2026

एनएमबी बैंक भैरहवा शाखाको वित्तीय साक्षरता

भैरहवा । एनएमबि बैंक भैरहवा शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका (१६ कोटिहवा अवस्थित पशुपति कलेजका प्लस टु व्यवस्थापन विषयमा अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो । बैंकका आरएम इम्रान खान, बिडिएम जनार्जन पाण्डे र एआरम रौनक गुरुङले सो वित्तीय साक्षरता कार्यक्रमको सहजीकरण गरेका थिए । उनीहरुले युवा उद्दमशिलता,…