३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नेपाली अर्थतन्त्र निराश हुने अवस्थामा छैन : अर्थमन्त्री महत

बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कने चरणमा रहेको बताएका छन् । शुक्रबार बुटवलमा बुटवल जेसिजको स्वर्ण जयन्ती समारोहको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नेपालको अर्थतन्त्र धेरै निराश हुनु पर्ने अवस्थामा नरहेको दाबी गरे । उनले निराशाको बहसलाई अन्त्य गरी सकारात्मक बहसको खाँचो रहेको औल्याए । उनले अब मुलुकको अर्थतन्त्र…