पाल्पा । पाल्पा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । नवलपरासीबाट पाल्पा तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सो अवैध मल बरामद गरेको हो । आज बिहान ८ बजेको समयमा नवलपरासीबाट पाल्पाको रामपुर तर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रक चेकजाँचका क्रममा बिना बिलबिजकको ३७२ बोरा युरिया मल बरामद भएको पाल्पा…