काठमाडौं । सहकारी संस्थाका ग्राहकहरुको बैंकिङ एप ‘एम बैंक’ मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्दा एक हजार रुपैयाँ क्यासब्याक आउने भएको छ । सहकारीका ग्राहकलाई विद्युतीय भुक्तानी तर्फ प्रेरित गर्न आइएमई पेले एम बैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्नेलाई उक्त क्यासब्याक दिने भएको हो । सो क्यासब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एकजना प्रयोगकर्ताले एक…