२ असार २०८३, मंगलबार | June 16, 2026

आइएमई पेको एउटै प्लेटफर्मबाट ३ वटा होली इभेन्टको टिकट खरिद गर्न सकिने

काठमाडौं । आइएमई पे यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने भएको छ । ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उद्देश्यका साथ आइएमई पे ले होली इभेन्ट टिकटिङ सुबिधा प्रदान गरेको हो । आइएमई पे मा ग्राहकले ३ फरक–फरक होली इभेन्टको टिकट…