२७ माघ २०८२, मंगलबार | February 11, 2026

पेट्रोल डिजेलमा कोटा तोक्ने निगमको प्रस्ताव

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्न नसक्ने अवस्थामा पुगेपछि नेपाल आयल निगमले पेट्रोल डिजेलमा कोटा तोक्ने प्रस्ताव गरेको छ । निगमले सरकारलाई पत्र पठाउँदै पेट्रोलियम पदार्थमा कोटा तोक्नुपर्ने प्रस्ताव गरेको हो । जसअनुसार एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र साना सवारी साधनलाई २० लिटरसम्म तेल दिने गरी प्रस्ताव पठाएको हो । निगमले सरकारी…