७ पुस २०८२, सोमबार | December 22, 2025

सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ बिहीबार तोलामा एक हजार चार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार एक सय रुपैयाँ निर्धारण…