२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

सैनामैना नगरपालिकाको कोभिड १९ रोकथाम र नियन्त्रणमा १ करोड ४६ लाख खर्च

बुटवल । सरकारले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा ब्यवस्थापनमा भएको आम्दानी खर्च सार्वजानिक गरेसंगै स्थानीय तहबाट पनि धमाधम् कोभिड १९ प्रकरणमा भएका आम्दानी खर्चको बिवरण सार्वजानिक गर्न थालेकाछन् । अघिल्लो हप्ता बुटवल उपमहानगरपालिकाले आम्दानी खर्च सार्वजानिक गरेसंगै बिहिबार रुपन्देहीको सैनामैना नगरपालिकाले पनि खर्च बिवरण सार्वजानिक गरेको छ । १ आईसोलेसन अस्पताल र ५ वटा…