१५ बैशाख २०८१, शनिबार | April 27, 2024

सरकारको कर तिर्ने म्याद अस्विकार गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । सरकारले असार ७ गते सम्म थप गरेको कर बुझाउने म्याद फिर्ता लिन माग गर्दै नेपालगन्जमा उद्योगी ब्यवसायीहरुले प्रदर्शन गरेकाछन् । नेपालगन्ज उद्योग बाणिज्य संघको आह्वानमा आज उद्योगी ब्यवसायीहरुले असार ७ को म्यादमा कर तिर्न नसकिने, लकडाउन खुलेको ३ महिना म्याद चाहियो, उद्योगी ब्यवसायलाई बांच्न देउ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेकाछन् ।…